नेपाली क्लब बहराइनको२५औं वर्ष रजतजयन्ती भव्यताको साथ सम्पन्न-

गत शुक्रवार २६, डिसेम्बर २०२५ तारिख नेपाली क्लब, बहराइन स्थापनाको २५औं वर्ष रजतजयन्ती समारोह अत्यन्तै भव्यताको साथ सु-सम्पन्न भयो ! उक्त समारोह लाई उत्सवको रुपमा भव्य बनाइदिनु हुने प्रमुख अतिथि महामहिम राजदूत श्री तीर्थराज वाग्ले ज्यू- दूतावास परिवार, संघ संस्था, संगठनका प्रमुख एवम् प्रतिनिधि ज्यूहरु, बुद्धिजिवी, समाजसवी व्यक्तित्वहरु, बालबालिकाहरु, अभिभावक ज्यूहरु बैंकर्श तथा विभिन्न व्यवसायी, […]